७ डिआईजीको सरुवा, आईजीपीको दाबी गर्ने नवराजको सरुवा कहाँ ? (सूचिसहित)

काठमाडौं, भदौ ५  । नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ । गृह मन्त्रालयको गत साउन ३२ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुमा भएका डिआइजीहरुमा नवराज सिलवाल, सुदीप आचार्य, केदारमान सिंह भण्डारी, समेश कुमार भट्टराई, गणेश केसी, मधु प्रसाद पुडासैनी र रोमेन्द्र सिंह देउवा रहेका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका  नवराज सिलवालले यसअघि  आइजीपी बढुवामा दाबेदारी पेश गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए। उनको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन रहेको छ भने सोहि कारण उनी यसअघि हुनुपर्ने एआइजी बढुवाको सिफारिसमा समेत परेका थिएनन् ।
यो पनि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *