संशोधान विधेयक आज निर्णयार्थ पेस हुने

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ५ । संविधान संशोधन विधेयक सरकारले आज निर्णयार्थ व्यवस्थापिका संसदमा पेस गर्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
सरकारले लामो समयदेखि संसदमा छलफलका लागि पेस हुन नसकेको संविधान संशोधन विधेयक दफावार छलफलका लागि पेस गरिसकेको छ ।
राजपा नेपालको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधा विधेयक संसदमा निर्णयार्थ पेस गर्न लागेको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित