​सुनचाँदीको भाउ घट्यो

भाद्र ४, काठमाडौं । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थयो । यस्तै, शुक्रबार तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ७ सय ५० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *