रुपन्देहीका सबै नगरपालिकाहरुमा चुनावी प्रचारप्रसार अभियान तिव्र
२०७४ जेठ १५ गते

नेकपा एमालेले रुपन्देहीका सबै नगरपालिकाहरुमा चुनावी प्रचार अभियान तिव्र पारेको छ । बुटवल उपमहानपालिका सथै देवदह, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लम्बिनी सांस्कृतिक नगरपालिकामा पाटीका विभिन्न योजना सहित एमालेले मतदाता भेटघाटलाई तिव्रता दिएको छ ।

नगरपालिकाका वडाहरुमा चुनाव प्रचारप्रसार अभियानलाई अगाडी बढाइएको एमाले जिल्ला सचिव जागेश्वरी चौधरीले बताइन् । यसैक्रममा एमाले बुटवल उपमहानगरपालिकाको वडा नम्वर ३ मा घोषणपत्र, मतदान शिक्षा दिदै उमेद्वार घरघरमा पुगेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








