चार घण्टा सम्म बगेर पनि बाँचिन सानुमाया

२०७४ जेठ १५ गते

“
चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो । भिनाजु र भदा बेपत्ता छन् ।
बुढीखोलाबो बाढीमा भन्डै १० किलोमिटर बगेर पनि सानुमायाँ बाँच्न सफल भएकी हुन् । सानुमाया र उनकी दिदीको परिवारलार्य बाढीले बुढीखोलामा हालेको थियो ।
उनी दुहबीसम्म बगेकी थिईन् । सानुमाया दुबी पुगेपछि पाखा लागिन् । बगेका रुखका मुुडा समाएर हेलिँदै गर्दा आफु बाँचेको उन्ले बताईन् ।, यो खबर अजको नयाँ पत्रिकामा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित