नेपाली पसलमा चिनियाँ ताला

२०७४ जेठ १५ गते

“
साउन ३१, मकालु खबर । ताक्लाकोटको भन्सार कार्यालयले गत शुक्रबारदेखि नेपाली ब्यापारीले पसाएका भन्दौ जथाभावी गर्न थालेपछि ताक्लाकोटमा भएका नेपालीका पसल बन्द भएका छन्
यसबाट पसल र होटेल ब्यवसाय गरेर ताक्लोकोटमा बसेका नेपालीको बिचल्ली भएको छ ।
चिनियाँ भन्सार कार्याकालका प्रतिनिधिले जथाभावी गालीगलौज, हातपात गर्दै पसलमा भएका सामान बोरामा हाल्दा नेपालीका ११ वटा पसलका अधिकांश सामग्री जफत भएको ताक्लाकोटका ब्यवसायी हेप्काका छिरिङ लामाले जानकारी दिए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित