मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाली पसलमा चिनियाँ ताला

साउन ३१, मकालु खबर । ताक्लाकोटको भन्सार कार्यालयले गत शुक्रबारदेखि नेपाली ब्यापारीले पसाएका भन्दौ जथाभावी गर्न थालेपछि ताक्लाकोटमा भएका नेपालीका पसल बन्द भएका छन्

यसबाट पसल र होटेल ब्यवसाय गरेर ताक्लोकोटमा बसेका नेपालीको बिचल्ली भएको छ ।

चिनियाँ भन्सार कार्याकालका प्रतिनिधिले जथाभावी गालीगलौज, हातपात गर्दै पसलमा भएका सामान बोरामा हाल्दा नेपालीका ११ वटा पसलका अधिकांश सामग्री जफत भएको ताक्लाकोटका ब्यवसायी हेप्काका छिरिङ लामाले जानकारी दिए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिकृयाहरु
Loading...