पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा
२०७४ जेठ १५ गते

“
साउन ३२, मकालु खबर । धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ । एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाई एयरको उडानबाट फर्कदैछन् ।
त्यहाँको विभिन्न महत्वपुर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ । उता थाईल्याण्डमा पुर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ ।
यही मौकामा दरबार हत्याकाण्डमा परेकी पुर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ ।, यो खबर आजको जन आस्था साप्ताहिकमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








