भदौ १ देखि लागू हुनेछ आचारसंहिता

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३२ । निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै भदौ एक गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचान आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको छ ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तयार पारेको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित