मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भदौ १ देखि लागू हुनेछ आचारसंहिता

काठमाडौं, साउन ३२ । निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै भदौ एक गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचान आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तयार पारेको थियो ।

प्रतिकृयाहरु
Loading...