राजधानीमा डेंगुको उच्च जोखिम
२०७४ जेठ १५ गते

राजधानीमा डेंगु रोगको जोेखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डेंगु रोगका विारमी अस्पतालमा नआए पनि उच्च जोखि रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

यस वर्ष ३५ जिल्लाका २ सय १० जनामा डेंगु रोग देखा परेको छ ।, यो खबर आजको नेपाल सामाचारपत्रमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








