तरार्इमा कहिले देखि खुल्छन् बैंक ?

साउन ३१, मकालु खबर । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार आजदेखि नियमित सेवा दिने खबर आजको कारोबारमा छ ।

निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ ।

आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनु परेको खण्डमा सक्ने अवस्था थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *