सप्तरीमा उपेन्द्र यादवले फूलमाला लगाए

सप्तरी, मंसिर २३ । सप्तरी क्षेत्र नम्बर–२ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

 

उनले आफ्नो निकटतम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेद्वार उमेश यादवलाई पराजित गरेका हुन् । उपेन्द्र २१ हजार ६ सय २० मत ल्याएर विजयी हासिल गर्दा निकटम प्रतिद्वन्द्वी यादवले ११ हजार ५ सय ८० मत ल्याए । पराजित भएका यादव पूर्व सिंचाइमन्त्री समेत हुन् ।

यादव फोरम नेपाल र राजपाको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =