पूर्वराजा ज्ञानेन्द्रले बाढी पीडितलाई सहयोग गर्दै

२०७४ जेठ १५ गते

“
काठमाडौं, ३० साउन – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।
पूर्व राजपरिवारको तर्फबाट विपद्को घडीमा उद्दार र राहतमा सयोग गर्ने समेत शाहले जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायले प्रकोप नियन्त्रणमा तदारुकता अपनाउनेमा विश्वास समेत व्यक्त गरेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित