हेटौँडामा खहरे खोलाले ट्रक र जिप पल्टाएपछि…

साउन २९, मकालु खबर । तीन दिनदेखिको लगातार बर्षाका कारण आएको खहरे खोलाले हेटौडामा सिमेन्ट बोकेको ट्रक पल्टाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ र ८ को सिमानामा पर्ने हरियाली टोल नजिकैको खहरे खोलामा आएको बाढीले एउटा ट्रक र एउटा जिप पल्टाएको हो ।

बाढीले शिवम् सिमेन्ट बोकेको ना ५ ख ९०६२ नंबरको ट्रकलाई पल्टाइदिएको हो । खहरेले बाटो पनि बगाएको छ, आवत-जावतमा समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *