कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको दोस्रो स्मृति दिवस मनाइँदै

काठमाडौं, माघ २६ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आज दोस्रो स्मृति दिवस मनाईदैछ । उहाँको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

२०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुभएका कोइराला २०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री हुनुभएका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =