Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
भनिन्छ हज्जारौं शब्दले बयान गर्न नसकेका कुरा एउटा तस्बिरले बोल्छ
मकालु खबर
२०७४ जेठ १५ गते
भनिन्छ हज्जारौं शब्दले बयान गर्न नसकेका कुरा एउटा तस्बिरले बोल्छ । यस्तै हज्जारौं शब्दलाई एउटै तस्बिरमार्फत उजागर गर्न सक्ने सामर्थ भएका व्यक्ति हुन् इटहरी निवासी फोटोग्राफर सुवर्णसमशेर विष्ट ।