डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा : चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, साउन २६ । चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।
चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् ।
केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन डा. दिब्यसिंह शाहले मुटुको चाल बारम्बर अस्थिर भई धेरैपटक २०० हाराहारीमा पुगिरहेको बताईन् ।, यो खबर आजको नागरिकमा छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित