आज शनिवार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, माघ १३ ।

मे-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
ग्रह स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरलाई मानसिक अशांति तथा आँखामा कष्ट हुने योग परेको छ साथै आजको दिनमा धनहानि तथा हजुरको विरोधी बढ्ने र जताबाट नि अपजस मात्र पाउने योग बनेको छ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः। राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27

वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरको स्वास्थ्य राम्रो हुने तथा आदर. सत्कार र पारिवारिक सहयोग पाउने योग बनेको छ। आजको दिनमा गरेको यात्रा फलदायी हुनेछ तथा नयाँ क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ। आज जप्ने मंत्र ॐ शुं शुक्राय नमः।राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,

मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरलाई मानसिक पीड़ा तथा मानहानि हुनेछ। आजको दिनमा आफन्तले नै हजुरको विरोध गर्नेछन्। आजको दिनमा आयमा गड़बड़ी तथा काममा झ्याऊ झमेला हुनेछ। आज जप्ने मंत्र ॐ बुं बुधाय नमः । तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12, 23

कर्कट – (हि हु हे हो डा डि डु डे डो)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरको घरमा लक्ष्मीको आगमन हुनेछ तथा जताबाट पनि हर्षको खबर आउनेछ। आजको दिनमा सरकारी स्तरीय सम्मान पाउने योग पनि बनेको छ तथा साथीहरुबाट सहयोग मिल्ने योग पनि छ। आज जप्ने मंत्र ॐ सों सोमाय नमः। कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25

सिंह-(मा मि मु मे मो टा टि टु टे)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरको स्वास्थ्य राम्रो हुनेछ तर आज दिनमा हजुरले आटेको काममा असफलता मिल्नेछ। आजको दिनमा व्यापारमा मन्दी आउने तथा मनमा अशान्ति छाउनेछ। आज जप्ने मंत्र ॐ घृणि सूर्याय नमः। तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज
दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22

कन्या-(टो पा पि पू ष ण ठ पे पो)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरलाई एक्कासी कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग झगडा पर्ने योग बनेको छ। आजको दिनमा चोटपटक लाग्ने डर हुनाले सडकमा हिड्दा ख्याल गर्नुहोला र आजको दिनमा जप्ने मंत्र ॐ हनुमते नमः।। कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32, 41, 50

तुला-(रा री रु रे रो ता ती तु ते)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरको सरकारी काम नबन्ने तथा छोरा-छोरी संघ विवाद हुने योग परेको छ साथै आजको दिनमा व्यापार व्यवसायमा घाटा हानि तथा दीर्घरोगको शुरुवात हुने योग परेको छ। आजको दिनमा हजुरको आत्मसम्मानमा ठेस लाग्ने योग परेको छ आज जप्ने मंत्र ॐ शुं शुक्राय नमः।
तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42

वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि धनसम्पत्ति आउने तथा मानसिक शान्ति छाउने योग परेको छ। आजको दिनमा हजुरलाई पारिवारिक सहयोग तदा नयाँ ठाउँमा भ्रमण गर्ने योग पनि बनेको छ। आज राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ। आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः। वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90

धनु – ( ये यो भा भी भू ध फा ढ भे)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि धन लाभ हुने तथा स्वास्थ्य राम्रो हुनेछ साथै आजको दिनमा आफन्तको सहयोगले असम्भव काम पुरा हुनेछ। आजको दिनमा घरमा चहल-पहल हुने तथा शत्रु माथि विजय मिल्नेछ। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः ।
धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30

मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी) तत्व: ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि हजुरले आटेको सबै काममा बाधा आउने तथा मनमा अशान्ति छाउने योग परेको छ। आजको दिनमा गरेको यात्रा फलदायी हुनेछैन तथा वायु रोग लाग्नेछ। आजको दिनमा दुःख पर्ने खबर सुन्न पर्नेछ। आज जप्ने ॐ शं शनैश्चराय नमः। पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26

कुम्भ – (गू गे गो सा सी सू से सो द)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि आफन्तसंग झगड़ा हुने तथा मन चंचल हुनेछ साथै आज गर्न लागेको काममा विघ्नबाधा आउनेछ। आजको दिनमा पेट तथा कम्मर सम्बन्धित रोग लाग्ने देखिएको छ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26

मीन -(दी दू थ झ ञ दे दो चा ची)
ग्रहको स्थिति एउटै हुनाले आजको दिनमापनि आरोग्यता प्रसन्नता तथा सबै प्रकारको काममा सफलता मिल्ने तथा आर्थिक वृद्धि हुने देखिन्छ। आजको दिनमा नयाँ कामको शुरुवात गरे फाईदा हुने देखिएको छ तथा आज धार्मिक तथा सामाजिक काममा मन जानेछ। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः ।तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =