सत्याग्रहका १ सय ३३ दिन, कुन-कुन मितिमा बसे केसी अनसनमा ?

२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २४ । चिकित्सा शिक्षामा देखिएका विकृतिको अन्त्यका लागि त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीको ११औं पटकको आमरण अनशन सोमबर १५ दिन पुगेको छ । चिकित्सा शिक्षा सुधारको मागमा उनले पटकपटक गरेर सोमबारसम्म आमरण अनशनमा १ सय ३३ खर्चिए । तर माग भने अझैसम्म पूरा हुन सकेको छैन ।
कुन कुन मितिमा बसे केसी अनसनमा ?
पहिलो : २०–२३ असार २०६७
दोस्रो : २७ साउन–१ भदौ २०६९
तेस्रो : ७–२० पुस २०७०
चौथो : २५ माघ–३ फागुन
पाँचौं : ८–११ फागुन २०७१
छैटौं : ७–२० भदौ २०७२ भदौ
सातौं : ९–१७ असोज २०७२
आठौं : २६ असार–१० साउन २०७३
नवौं :१–२२ असोज २०७३
दसौं : २८ कात्तिक–२० मंसिर २०७३
एघारौंः ९ साउनदेखि निरन्तर
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित