मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

आयल निगममा जग्गा खरिद प्रकरण : उधोग समितिको चलखेल

काठमाडौं, साउन २४ । नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितता छानविन विषयमा संसदीय समितिबीच दौडधुप सुरु भएको छ ।

निगमले पेट्रोलियम पदार्थको भण्डार स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौँ रुपैयाँ अनियमितता भएको विषय सार्वजनिक भएपछि संसदको अर्थ समितिले छानविन उपसमिति गठन गरी काम अघि बढाएको थियो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृयाहरु
Loading...