आयल निगममा जग्गा खरिद प्रकरण : उधोग समितिको चलखेल
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन २४ । नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितता छानविन विषयमा संसदीय समितिबीच दौडधुप सुरु भएको छ ।
निगमले पेट्रोलियम पदार्थको भण्डार स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौँ रुपैयाँ अनियमितता भएको विषय सार्वजनिक भएपछि संसदको अर्थ समितिले छानविन उपसमिति गठन गरी काम अघि बढाएको थियो ।, यो खबर आजको नागरिकमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित