स्वास्थ्य मन्त्री पोखरेल र राजुदत मिचेल बीच भेटवार्ता

काठमाडौं, साउन २३ ।  स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले स्वास्थ्यका धेरैं अधिकार स्थानिय निकायमा गएकोले अमेरिकासँग थप सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । नेपालका लागि अमेरिकाका कार्यावाहक राजुदत मिचेल गोन्जालेससंग आज भएको भेटमा मन्त्री पोखरेलले  दाङ्गबाट शुरु भएको मलेरिया उन्मुलन कार्यक्रमको निम्ती अमेरिकी नियोगको गरेको सहयोगको प्रशंसा समेत गर्नु भयो ।

भेटका क्रममा युएएसआईडीले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोग बारे पनि छलफल भएको थियो । भेटमा कार्यावाहक राजुदत गोन्जालेसले स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकाले थप सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *