गुहेश्वरीको नाफा २० करोड ३२ लाख

काठमाडौं, साउन २३ । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले गत आर्थिक बर्षमा २० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो बर्षको तुृलनामा ८५ प्रतिशत बढी हो ।

यस्तै, फाइनान्सले गत आवमा २ अर्ब ४५ करोड निक्षेप संकलन गरि २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । ४९ करोड ३४ लाख चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *