डा. केसी आजदेखि फेरि अनशन बस्ने
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ २१ । चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।
मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।
डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








