चलचित्र ‘ऐश्वर्य’कात्तिक २ बाट प्रदर्शनमा,ऐश्वर्य केकी बन्ने
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन २३ । अभिनेता रमेश उप्रेतीको निर्माण र अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ २ कात्तिकबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक दिवाकर भट्टराइले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
तोकिएकै मितिमा प्रदर्शनमा आए यो चलचित्र ‘रुद्रप्रिया’ र ‘कृ’सँग भिड्ने छ । चलचित्रमा रमेशको अलवा केकी अधिकारी, दीपिका प्रसाईं लगायतको अभिनय रहेको छ । अभिनेत्री दीपिकाको यो डेब्यु चलचित्र हो ।
रमेशसँगै अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि चलचित्रका निर्माता हुन् । अर्जुन पोखरेले संगीत दिएको चलचित्र निर्देशक दिवाकारले नै लेखेका हुन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित