खाडी जानेलाई झन थपिदैछ आर्थिक भार : गाम्का नेपालको यस्तो छ रकम असुल्ने प्लान

काठमाडौं, साउन २३ ।  वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।

यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ ।

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *