सुरज केसीले नेपाली कांग्रेस जनसम्पर्क समिती यूकेको उपाध्यक्षमा उम्मेदवारी दिने

विनय अधिकारी, लण्डन । नेपाली कांग्रेस जनसम्पर्क समिती यूकेको उपाध्यक्षमा सुरज केसीले उम्मेदवारी दिने भएका छन् । आउदो सेप्टेम्बर १६ तारिखमा हुने अधिवेशनबाट एक महिला सहित तिन जना उपाध्यक्षमा निर्वाचित हुनेछन् ।

हाल समितीमा यूकेको साउथ र्इस्ट क्षेत्रिय समितीका उपाध्यक्ष रहेका केसी आसन्न अधिवेसनमा केन्द्रिय कमिटीको उपाध्यक्षमा भिड्न लागेका हुन् ।

विधार्थी काल देखि नेविसंघमा आवद केसी बेलायत कांग्रेसमा समेत निरन्तर सक्रिय रहदै आएका छन् । साउथ र्इस्ट लण्डनका केसी बेलायतका एक सफल व्यवसायी र समाजसेवीका रूपमा परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *