धनगढीको शिक्षा कार्यालय नजिक शंकास्पद वस्तु, स्थानीय त्रसित
२०७४ जेठ १५ गते

धनगढी, पुस १३ । जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै बिहीबार बिहान शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्।
कैलाली सदरमुकाम धनगढीमा रहेको जिल्ला शिक्षा कार्यालयभन्दा एक सय मिटर पश्चिम चौराहामा शंकास्पद वस्तु फेला परेको हो। ‘टिफिन बक्स’ जस्तो एउटा बट्टा र अर्को कालो प्लास्टिकको पोका राखिएको ठाउँमा तारसमेत देखिएको छ।
बम रहेको आशंकमा स्थानीयले प्रहरीलाई खबर गरेका छन्।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








