धनगढीकाे देवहरिया वनमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु
२०७४ जेठ १५ गते

“
धनगढी, साउन २१ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरिया वनमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका१७, पथरीका खुसीराम चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते खुसीराम नगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरियास्थित देवहरिया वनमा बिहीबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१७, पथरीका खुसीराम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते खुसीरामलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








