इपीएलमा आज पनि दुई खेल हुँदै
२०७४ जेठ १५ गते

काठमाडौं, पुस ६ । एभरेष्टप्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामाआजपनिदुई खेल हुँदैछन् । कीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमाबिहान ९ बजे सुरु हुने पहिलो खेलमाललितपुर पार्टिअर्टस् र भैरहवा ग्लाडिटर्स बीचप्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै दिउँसो पौने १ बजे हुने दोस्रो खेलमाचितवन टाईगर्स र काठमान्डु किंग्स ११ बीचप्रतिस्पर्धा हुनेछ । लगातार दूई खेल गुमाएको काठमान्डु आजपहिलो जितको खोजीमाहुनेछ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








