डा. केसीको समर्थनमा सत्तारुढ दलकै भातृसंगठन पनि सडकमा

काठमाडौं, पुस २५ । डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ । मंगलबार माइतीघर चोकमा नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिसाई गरिनु पर्ने नेविसंघको माग छ ।

सोमबार साँझ डा. केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेपछि अहिले देशब्यापी उनका समर्थनमा प्रदर्शन गरिनुका साथै सामाजिक सञ्जालमा समेत यो घटनाले निकै चर्चा पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =