राज्यकोषको दुरुपयोग : कुन दलले कति बाँडे ?

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १९ । सरकार फेरिएपिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दूरुपयोग गरिरहेका छन् ।
२०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन्
कानुनविना गहृ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो ।, यो खबर आजाकोनागरिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित