नेपाल हाइड्रो डेभलपरको आइपिओ खुल्यो, २७ गतेदेखि आवेदन

 काठमाडौं, साउन १८  । नेपाल हाइड्रो डेभलपरको आइपिओ खोलेको छ । साउन २७ गतेदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर खरिद गर्न पाइने छ ।

कम्पनीले एक सय रुपैंया अंकित मूल्यका तीन करोड ९० लाख रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *