बलिउडकी नायिका इशाको विकिनीमा कामुक फोटोसुट

एजेन्सी । बलिउडमा नायिका इशा गुप्ताको खासै चर्चा छैन । तर, पनि उनले बलिउडका चर्चित नायकसँग पर्दा शेयर गरिरहेकी छिन् । उनै, इशाले वुधबार आफ्नो इन्स्ट्राग्राममा केही हट तस्बिरहरु पोष्ट गरेकी थिइन् ।

इशाले पोष्ट गरेको विकिनी फोटोले सामाजिक संजालमा तरंग उत्पन्न गराइदिएको छ । इशाले कालो विकिनीमा कामुक फोटोसुट गरेकी छिन् । चलचित्र ‘वादशाहो’ को रिलिज पर्खिरहेकी इशा यसबाट आशावादी छिन् । उनी र नायक अजय देवगणको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *