युनाइटेड सिमेन्ट्सद्वारा खाद्य सामग्री वितरण मकालु खबर बुधबार, वैशाख २४, २०७७ १३:४२ लकडाउनका कारण भोकै परेका दैनिक ज्यालामजदुरी गर्ने समुदायलाई युनाइटेड सिमेन्ट्सले खाद्यान्न राहत वितरण गरेको हो ।