ज्ञानु घिमिरे

समाजवादी मोर्चा बनाएर अघि बढ्दै सत्ता साझेदार ४ दल, किन चाहिन्छ याे माेर्चा ?

‘जुट्नु-फुट्नु, अनि फेरि जुट्नु र फुट्नु’ नेपाली राजनीतिमा चल्दै आएको प्रवृत्ति हो ।

गृहसहित पहिला पाएका मन्त्रालय पाए हामी सरकारमा जान्छौँ : रास्वपा महामन्त्री ढकाल (अन्तर्वार्ता)

धैर्य गर्ने स्थिति छैन । रिस्क लिएर नै सरकारमा जान आँटेको हो ।

पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार

शीर्ष नेताहरू पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाइरहेको पाइएको छ ।

संविधानले खोजेको राष्ट्रपति कस्तो ?

राष्ट्रपति जो भएपनि संविधानको मूल्य-मान्यतालाई कार्यान्वयन गर्नेसक्ने हुनुपर्छ ।

नेकपा एसमा गइदिए/आइदिए हुन्थ्यो भन्नेहरू धेरै छन् तर, म विचलित हुँदिनँ : भीम रावल (अन्तरवार्ता)

माधव-झलनाथले मात्रै होइन प्रचण्डले पनि सहकार्यको प्रस्ताव गरेका थिए ।