विमला तुम्खेवा

जलजला पहाड (कविता)

तर, उदास-उदास एक्लै यो पहाडमा, चरनमा बाख्राहरु चराउँदै  बाँचिरहेछु, तिमीसँगका मीठा स्मृतिहरुमा हराउदै ।

म उभिनेछु यो सतिसालको रुखझैँ

खेतलाई जोत्दै जसरी बूढो गोरु हिँडिरहन्छ यो पृथ्वीमा आफू बाँचुन्जेल बाँचिदिन्छ बर्बरतापूर्ण दमनको विरुद्ध निरन्तर