तेन्जिङ डाेल्मा तामाङ

२० दिनमा ५ सय आगलागी, २ अर्बको क्षति !

काठमाडौँ । यस वर्ष आगलागीका घटना बढ्दै गएको देखिएको छ । राष्ट्रिय विपद जोखिम...

खेतीयोग्य जमिनमा धमाधम प्लटिङ, बेरोजगार बन्दै किसान

काठमाडौँ उपत्यकाका खेतीयोग्य जमिनको ‘प्लटिङ व्यापार’ व्यापक बन्दै गएको छ ।

बेमाैसमी हावाहुरी र भूमरीका कारण टनेल खेती गर्ने किसानलाई समस्यामा

नेपालका कृषक दिनप्रतिदिन व्यवसायिक टनेल खेतीमा आकर्षित भइरहेका छन् ।

यो स्वतन्त्रता र प्रजातन्त्र सहिदको रगतले रङ्गिएकाे छ

काठमाडौँ । हामी स्वतन्त्रताको वायुमा बाचिँरहेका छौँ । जुन वायु सहिदहरूले आफ्नो प्राणवायुको सट्टामा...

इँटाभट्टाका मजदुर मातापिता, जसले छोरालाई बनाए सिभिल इन्जिनियर !

रातको ठिक १ बजे छेवाङको मोबाइलमा ‘अलार्म’को घण्टी बज्छ । घण्टीको आवाजसँगै उनका आँखाहरू...

काउलीले बजार भाउ पाउँदा उत्साहित हुँदै किसान 

नेपाली बजारमा तरकारीको मूल्य दैनिक रूपमा घटबढ हुने गर्छ । खेतबारीमा उत्पादन भएका तरकारीले...

‘माउजङ बाबुसाहेबको कोट’ : समयसँगै साेच बदल्नु पर्ने सन्देश

काठमाडौँ । ‘माउजङ बाबुसाहेबको कोट’ प्रसिद्ध साहित्यकार भवानी भिक्षु (१९६६–२०३८) द्वारा लेखिएको चर्चित नेपाली...

वैदेशिक रोजगारको फरक दृश्य : अदक्षभन्दा धेरै दक्ष जनशक्तिले छोडे देश   

पहिलो कुरा त, वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्यामै वृद्धि भएको छ ।

वैशाखयता झण्डै १८ सय आगलागीका घटना : परेर होइन, पढेर चेतौँ  !

काठमाडौँ । घटना १ : बर्दियाको धनुवन नगरपालिका–४ बस्ने एक महिला आगो तापिरहेको अवस्थामा...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति अनुदार गणतन्त्र पुनः उदार देखिँदै

काठमाडौँ । नेपालमा बर्सेनि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने...

‘मभित्रको म’ अब अंग्रेजीमा : शान्तलाल मुल्मीको ‘रिलेन्टलेस जर्नी’ विमोचन

काठमाडौँ । शान्तलाल मुल्मीको आत्मवृत्तान्त ‘मभित्रको म’को अंग्रेजी संस्करण ‘रिलेन्टलेस जर्नी’ विमोचन गरिएको छ...

बुद्धको फरक परिचय दिँदै नाटक ‘गच्छामि’

काठमाडाैँ । हामीलाई शाक्यमुनि ‘बुद्ध’ थाहा छ । जसले दुःखको कारण र निवारण पत्ता...

कृषिप्रेमी ‘केदार बा’ : बिदेसिने युवालाई ८० वर्षे किसानकाे एक सन्देश

उनलाई सबैले ‘केदार बा’ भनेर सम्बोधन गर्छन् । बिहान घाम झुल्केपछि केदार बाको दैनिकी...

फोहरबाट मल बनाउँदै भृकुटीमण्डप, आफ्नो फोहर आफैँ व्यवस्थापन

भृकुटीमण्डपबाट निस्केने फोहरबाट कम्पोष्ट मलकाे परीक्षण उत्पादन सुरू गरेकाे छ ।

नाटक ‘ज्ञानको चिहान’ : शैक्षिक प्रणालीलाई पुनर्जीवन माग

शिक्षा प्रणालीलाई पुनःजीवन दिन शैक्षिक क्रान्ति र बहसको आवश्यकता छ ।

1 2 3 4