सुदूरपश्चिम

युवा समूहको सांघातिक आक्रमणमा परी भरतको ज्यान गयो, तीन पक्राउ

टीकापुर । कैलालीको जानकी गाउँपालिका ५-मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार...

धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख...

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

डोटी । जिल्लाको सायल गाउँपालिका-१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको...

सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्- कहिले पाइएला न्याय ?

कैलाली । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा...

डोटी : स्थानीय तहमा विद्युत विस्तार हुँदै

डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को...

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी ।डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक...

घरायसी विवादमा छोराले गरे आमाको हत्या

साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ...

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि

बैतडी । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दसैं मनाउन आग्रह गरेका...

दशैँ मनाउन कैदीबन्दीलाई खसी

कञ्‍चनपुर । कञ्‍चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्‍ध गराइएको छ । लालझाडी...

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका-१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी...

यसपालीको दसैंः न घर लिपपोत, न गाउँमा चहलपहल

यस वर्षको दशैँमा गाउँघरमा विगतका वर्षजस्तो चहलपहल देखिँदैन ।

‘अमृत बेचेर जहर खाने गाउँ’ मा बन्यो प्रहरी चौकी

डोटी । मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित दिपायल सिलगढी नगरपालिका–९...

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ ।...

महिला तथा बालबालिका समितिकी सभापति पाललाई कोरोना पोजेटिभ

संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई कोरोना पोजेटिभ भएको छ । दुई...

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु...

के कर्णालीमा देखिएको समस्या केन्द्रको ‘साइड् इफेक्ट्’ हो ?

–यसैबीच अहिले कर्णाली प्रदेशको विवादले नेकपा केन्द्रीय वृतको एकापट्टी शङ्का चुलिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पीसीआर...

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो

हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ ।

विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो : नेपाली सेना

काठमाडौं । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत-जावत...

1 2 103 104 105 119 120