क्रिकेट
महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा, कसको खेल को सँग ?
नेपाल महिला क्रिकेट टोली भने समूह चरणबाट घर फर्किएको छ ।
भारतसँग ८२ रनले पराजित हुँदै नेपालको एसिया कप यात्रा टुंगियो
१७९ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको नेपाल ९ विकेट गुमाउँदै ९६ रनमा समेटिएको हो।
भारतविरुद्ध ४३ रन बनाउँदा नेपालले गुमायो तेस्रो विकेट
महिला एसिया कप २०२४ मा भारतविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले तेस्रो विकेट गुमाएको छ।...
महिला एसिया कप : भारतविरुद्ध पनि चलिनन् सम्झना
महिला एसिया कप २०२४ मा भारतविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको...
महिला एसिया कप : नेपाललाई भारतले दियो १७९ रनको चुनौती
महिला एसिया कप २०२४ मा नेपालले भारतबाट १७९ रनको चुनौतीपुर्ण लक्ष्य पाएको छ। टस...
महिला एसिया कप : १४ औं ओभरमा नेपालले लियो भारतको पहिलो विकेट
महिला एसिया कप २०२४ मा नेपालले १४ औं ओभरमा भारतको पहिलो विकेट लिएको छ।...
महिला एसिया कप : नेपालविरुद्ध भारतले १० ओभरमा बिना विकेट बनायो ९१ रन
महिला एसिया कप २०२४ मा भारतले नेपालविरुद्ध उत्कृष्ठ ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले...
महिला एसिया कप क्रिकेट : भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपालले फिल्डिङ थालेको छ। भारतले टस जितेर ब्याटिङ...
महिला एसिया कप : जित्नैपर्ने खेलमा भारतको सामना गर्दै नेपाल
समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सन्दीप गए क्यानडा, ग्लोबल टी-२० लिग खेल्ने
सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् ।
एसिया कप महिला क्रिकेट : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
एसिसी महिला टि–२० एसिया कपमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय...
एसिसी महिला टी–२० नेपालले पाकिस्तानलाई लियो १०९ रनको लक्ष्य
नेपालका लागि कविता जोशीले मात्रै २३ बलमा सर्वाधिक ३१ रन जोडिन्।
पाकिस्तानविरुद्ध २६ रन जोडेर आउट भइन् सीता
एसिसी महिला ट्वान्टी-२० एसिया कपमा नेपालले छैटौं विकेट गुमाएको छ। पाकिस्तानविरुद्ध ओपनर सीता राना...
पाकिस्तानविरुद्ध नेपालले गुमायो चौथो विकेट, रुबिना पनि आउट
एसिसी महिला ट्वान्टी(२० एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध खराब ब्याटिङ गरेको छ। पाकिस्तानले टस जितेर...
पाकिस्तानविरुद्ध ५ ओभरमा ३० रन बनाउँदा नेपालले गुमायो तीन विकेट
पाकिस्तानविरुद्ध ५ ओभरमा ३० रन बनाउँदा नेपालले तीन विकेट गुमाएको छ। नेपालका लागि सम्झना...
एसिसी महिला टि-२० एसिया कप : पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल
एसिसी महिला ट्वान्टी–२० एसिया कपको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ थालेको छ। रंगिरी...
सानदार सुरुवात गरेको नेपाल आज पाकिस्तानसँग भिड्दै
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ।
भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
भारतले नवौँ संस्करणको महिला एसिया कप टी-२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सन्दीपको ‘केस’मा अदालतको व्याख्या- पीडितको भनाइ मात्रै कसुर ठहर गर्ने प्रमाण हुन सक्दैन (पूर्णपाठ)
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन मात्रै कसुर ठहर हुने अकाट्य प्रमाण हुन सक्ने देखिंदैन ।
एसिया कपमा नेपालको शानदार सुरुवात, युएईमाथि ६ विकेटको जित
एसिया कपको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपाल सुखद सुरुवात गरेको हो ।

