महिला एसिया कप : नेपालविरुद्ध भारतले १० ओभरमा बिना विकेट बनायो ९१ रन
२०८१ साउन ८ गते

महिला एसिया कप २०२४ मा भारतले नेपालविरुद्ध उत्कृष्ठ ब्याटिङ गरिरहेको छ।
टस जितेर पहिले ब्याटिङ थालेको भारतले १० ओभरको खेल सकिँदा विना विकेट ९१ रन जोडेको हो।
शफाली वर्माले अर्धसतक पूरा गरेकी छन्। उनको ३१ बलमा ५४ रन जोडेकी छन्।
दयालन हेमलताले ३१ बलमा ५४ रन जोडेकी छन्।
नेपालले ७ जना बलर प्रयोग गर्दा पनि भारतको विकेट लिन सकेको छैन।
२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








