समाज

देशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको...

तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु...

हुरीले सुनसरीको मकैखेतीमा क्षति

इनरुवा (सुनसरी) । बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति...

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा निर्मित कार्यालय भवनको...

बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

सिरहा । निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी...

शंखमुल र अनामनगर क्षेत्रका अनधिकृत संरचनामाथि डोजर परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिँदै शंखमुल र...

अनामनगरमा सार्वजनिक जग्गा मिचेर बनेको ८ तले भवन भत्काउने तयारी

स्वीकृत नक्सा विपरीत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका कारण उक्त ८ तले भवन...

धोबी खोला ‘करिडोर’का पक्की घर भत्काउन सुरु

काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु...

भन्सार कडाइको प्रभाव: भारतीय बजार रक्सौल सुनसान

वीरगञ्ज (पर्सा) । सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान...

धोबीखोला करिडोरमा सरकारी डोजरः अदालतको आदेश र लालपुर्जा देखाउँदै स्थानीयको प्रतिवाद

काठमाडौं । सरकारले सुकुम्वासी व्यवस्थापन तथा नदी किनारका अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै...

सिनामंगल क्षेत्रका अनधिकृत संरचनामा डोजर परिचालन

काठमाडौं । सरकारले सिनामंगलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत घर तथा टहराहरू...

‘धोबीखोला करिडोरमा सरकारी डोजरः स्थानीयको ऐक्यवद्धता’

सरकारले धोबीखोला कोरिडोरसहित उपत्यकाका विभिन्न नदी किनारमा रहेका अनधिकृत संरचना र सार्वजनिक जग्गा अतिक्रमण...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य...

रुकुम–रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । बिहीबार रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान...

जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

बाँके । गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज...

पोखरामा सवा २ अर्बको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण हुँदै

काठमाडौं । पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ...

ककनीको डाँडामा स्ट्राबेरीको मिठासले राताम्य (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको नजिकै रहेको काकनी क्षेत्र यतिबेला स्ट्राबेरीको मिठासले राताम्य देखिएको छ...

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा...

हुप्सेकोटमा छयहत्तर जना सुत्केरीलाई पोषण खर्च

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई रु पाँच हजारका...