समाज

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको...

एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई...

काठमाडौं उपत्यकाका ९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना नियन्त्रणमा

कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामाथि स्क्रिनिङ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ...

एसइई नतिजाः कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कर्णाली । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण...

रात्रिकालीन व्यवसायमा कडाइ गर्न पर्यटन व्यवसायीको माग

गण्डकी । होटल सङ्घ पोखरा नेपाललगायत पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले रात्रिकालीन व्यवसायको प्रभावकारी अनुगमन गर्न...

प्रहरी महानिरीक्षक कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक

गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी...

सांसदहरू भन्छन्: ग्रिन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गरौँ

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति कमजोर हुँदै गएको...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार...

अनुदानित मलको कालोबजारी गर्नेलाई कारबाही हुने

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण...

मनसुनबाट ५१ हजारभन्दा बढी घरधुरी प्रभावित हुने

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३४ औँ बैठकले ‘मनसुन...

सडक र टेलिकम टावर माग गर्दै वडाध्यक्ष कर्णाली मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा

कर्णाली । कालीमाटी गाउँपालिका–७ सल्यानका वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका...

नख्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ

दशरथचन्द (बैतडी) । नख्खु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ...

यान्त्रिक अवस्था ठीक नभएका १७ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले...

हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौँ । लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन...

शिक्षा सुधार अभियानको प्रभाव: एसइई नतिजामा रामारोशन अछाममै पहिलो

जिल्लाका अन्य पालिकाभन्दा रामारोशन गाउँपालिकामा ग्रेडेड हुने विद्यार्थीको संख्या धेरै रहेको छ ।

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त...

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड...

कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा विशेष ‘सरप्राइज चेकिङ’

सवारी दुर्घटना न्युनिकरण तथा प्रहरीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ...

एक महिनामा पाथीभराको भेटी एक करोड छ लाख

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।