समाज

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा तनाव, नेपाल पस्यो एसएसबी

स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन...

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

गोरखा । दुई दिने निःशुल्क मुटु रोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित...

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ...

सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक–सामाजिक विकासको आधार

घोडाघोडी । एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली पुग्यो

सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे...

जेठ १८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. जेठ १८, २०८३ । इ.सन् 01 Jun, 2026 । शक संवत्...

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा...

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

वीरगञ्ज महानगरपालिका–१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया...

चार दिनमा ५० हजार बढी भक्तजनद्वारा मुक्तिनाथको दर्शन

पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चार दिनयता धार्मिक पर्यटकको आगमन बढेको छ ।...

जेनजी नागरिक अभियानको मागः मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्

राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग...

चितवनमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’(तस्बिरहरू)

कार्यक्रममा चर्चित प्रस्तोता तथा कलाकार सन्दीप क्षेत्रीसहितको ब्याण्डले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थ सामाजिक विष भएकाले सबैको...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवी विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छिन् ।...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामेरा जडान गरिएको छ ।...

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने...

मेची–महाकाली जनजागरण यात्रा : चुरे संरक्षकका लागि सरकारलाई संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र बुझाउने

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले चुरे क्षेत्रमा बढ्दो अवैध उत्खनन् र...

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका...

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले संसद्मा पेस...

गुणस्तरीय शिक्षामा पहुँच र सुरक्षाका विषयमा जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर ।  स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने...