समाज
छतबाट हामफालेका डीएभी कलेजका विद्यार्थीको मृत्यु
उपचारकै क्रममा उनको मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको एसपी मिश्रले बताए ।
अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर...
बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन
नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका लागि नीति निर्माणसँगै विपद्...
मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकिएको...
टरिगाउन् विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउन् विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । वि.सं...
मेलम्ची बाढीको ५ वर्षः पुनःस्थापना र पुनर्निर्माण अपेक्षाकृत भएन
सरकारले मात्रै नभई धेरै संघसंस्थाले यो बाढीको अध्ययन गरेका छन् ।
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न...
टीकापुरमा भूमिपूजाको रौनक
टीकापुर । मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत भएको छ ।...
हाजिरी जमानीमा छुटे सेफ सन्तोष शाह
उनी सन् २०२१ मा बीबीसी मास्टरसेफमा सहभागी भएका थिए ।
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन...
आज सातै प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा...
असार २ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. असार ०२, २०८३ । इ.सन् 16 Jun, 2026 । शक संवत्...
पूर्वाधार, पर्यटन र मानव विकासमा कोशी प्रदेशको बजेट केन्द्रित
कोशी प्रदेश सरकारले आगामी आर्थिक वष को बजेटमार्फत सडक पूर्वाधार, पर्यटन प्रवद्र्धन, शिक्षा, रोजगारी...
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका...
सशस्त्र प्रहरी महानिरीक्षक भन्छन्: विपद्मा नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकता
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का समयमा नागरिकको जीउधनको रक्षा गर्नु सशस्त्र प्रहरीको पहिलो...
देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४२ जना पक्राउ
प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन लगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको...
पूर्वगृहमन्त्री थापाको निधन
काठमाडौँ । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ । उनको शुक्रबार ललितपुरमा निधन भएको...
मगर समुदायको भूमे पर्व सुरु
काठमाडौँ । मगर समुदायको भूम्या ९भूमे० पर्व सोमवारदेखि सुरु भएको छ । भूमिको पूजा...
अधिकमास समाप्त
काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ ।...
अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन अघि नै अन्तरराष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ...

