राजनीति
नगर प्रहरी भनेको काठमाडौँ महानगरको जस्तो हुनुपर्छ भन्नेगरी काम गर्नुस्: सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमुना नगरप्रहरी बन्नेगरी काम...
भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो: ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका...
पार्टी पुनर्गठन गर्ने एमालेको तयारी
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न...
‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिएः विशाल भट्टराई
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र उनको पक्राउलाई...
नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का व्यहोर्यो: विष्णु पौडेल
उनले आन्दोलनको भविष्यबारे विभिन्न आशंका र टिप्पणीहरू भइरहेका उल्लेख गर्दै कम्युनिस्ट आन्दोलन समाप्त हुने...
लुम्बिनी सरकारः एमालेका चार मन्त्रीले दिए राजीनामा
घोराही । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन्...
इथियोपियामा सातौँ आम निर्वाचनः ५ करोड ४० लाखभन्दा बढी मतदाता सहभागी
एजेन्सी । इथियोपियामा सातौँ आम निर्वाचन सफल भएको छ । मुलुकभरका हजारौँ मतदान केन्द्रहरूमा...
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुङ्गाना...
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने...
वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रति दिन जटिल बन्दै गएको उल्लेख गर्दै...
सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री...
युनेस्को काठमाडौँद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण आरम्भ
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा पारित गरेको अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई...
गण्डकीको नीति कार्यक्रमः खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत...
प्रधानमन्त्रीले सदनमा आएर प्रतिपक्षका प्रश्नको जवाफ दिनुपर्छ: आशिका तामाङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसद्को अवरोध अन्त्य गर्न...
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र...
नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य: भारत (भिडिओ)
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट...
रास्वपाले भन्योः प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सीमा विवाद समाधानका लागि कूटनीतिक पहललाई तीव्र बनाउनुपर्ने सन्देशका रूपमा व्याख्या...
प्रधानमन्त्रीले अभिव्यक्तिको पुष्ट्याइँ नगरेसम्म संसद चल्न नदिने एमालेको अडान
बरालले सभामुखले संसदको कारबाही अघि बढाउने प्रयास गरे पनि विपक्षी दलहरूले आफ्नो अडान कायम...
प्रधानमन्त्रीले माफी नमागेसम्म अरु विषयमा छलफल हुँदैनः हर्कराज राई
उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि विभिन्न क्षेत्रमा नकारात्मक असर देखिन थालेको दाबी गर्दै उक्त भनाइ तत्काल...
मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको परमादेश कार्यान्वयनमा राज्य उदासीन
काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै...

