राजनीति
पशुपति विकास कोष अगाडी स्थानीयको धर्ना (तस्बिरहरू)
तिलगङ्गाका स्थानीयले आफूहरूलाई सुकुम्वासी भनेर हटाएको भन्दै पशुपति विकास कोष अगाडी धर्ना दिएका छन्...
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचनागत सुधार गर्दैछौँ: सचिव निरौला
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाललाई युरोपेली संघको...
वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध सरकारको शून्य सहनशीलताको नीति: मन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी,...
प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेस
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेस गरिएको...
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिवद्ध छः सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका...
संक्रमणकालीन न्यायका आयोगहरूमा अविलम्ब नियुक्ति र ऐन संशोधन गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले विभिन्न...
सरकारबारे प्रतिनिधि सभाका सांसदहरुको विश्लेषणः प्रभावहीन र कमजोर बन्दै गयो
प्रतिनिधि सभाका सांसदहरुले जनविश्वास गुमाउँदै गएको भन्दै सरकारको आलोचना गरेका छन् ।
संसदमा बोलेको कुरा कार्यान्वयन नहुने हो भने बोल्नुको कुनै अर्थ छैन: काँग्रेस सांसद बुढा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोट जिल्लाका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा नागरिकको...
पेट्रोलियम उत्खनन गर्न सुर्खेत-दैलेख सडकखण्ड व्यवस्थित बनाउन आवश्यक: वासना थापा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन...
सदनमा शिष्टता कायम गर्न सांसद बरालको माग (भिडिओ)
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त...
उद्योग मन्त्रालयले गर्यो बजेट सिलिङभन्दा बढी रकमको कार्यक्रम प्रस्ताव
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त बजेट...
सरकारले संसदमा सबै मातृ भाषाहरू बुझ्नका लागि आवश्यक व्यवस्था मिलाउनुपर्छ: सांसद यादव
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले संसदमा सबै...
सुकुम्वासी परिवारलाई १५ हजार राहतले पुग्दैन, बढाउनु पर्छ: एमाले
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्वासीहरूका प्रतिघरपरिवारलाई जेठ, असार...
बजेटबाट ग्रामीण अर्थतन्त्र पुनर्जीवन गर्दैछौँः सचिव मिश्र
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ग्रामीण अर्थतन्त्र पुनर्जीवनका लागि कृषि क्षेत्रको व्यवसायीकरणलाई...
मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै हर्क राईद्वारा ध्यानाकर्षण: नियमावली पालना गर्न माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय सदस्य हर्कराज राईले सरकार संसदप्रति जबाफदेही...
श्रम संस्कृति पार्टीले गर्यो प्रतिनिधि सभा बैठक अवरुद्ध
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टीका सबै सांसदहरुले बैठकको सुरुमै उठेर अवरोध...
श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन सभामुखको चेतावनी
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप तथा...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मंगलबारको बैठकमा आगामी आर्थिक...
नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माद्वारा पदबहाली
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडलबले...
एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छः कृषि मन्त्रालय
हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन...

