राजनीति

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

वैशाख १५ गते काठमाडौँको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो ।

‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’

विराटनगरको दीर्घकालीन सरसफाइ मेरो प्राथमिकताको कार्यक्रम हो...

‘शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्टब्वाई बनाउने रहेछन्’

यतिबेला नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवाप्रति सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा...

सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी खोल्न पाइने नीति ल्याउँदै सरकार

रणनीतिले सबै नागरिकको स्वास्थ्य सेवामा गुणस्तर ल्याउने दाबी...

पर्वतमा आचारसंहिता पालनामा कडाइ

ठूला ठूला बोर्ड, झण्डा, ब्यानर राख्ने, चर्को स्वरमा प्रचारसामाग्री बजाउनेलाई कारबाही...

स्थानीय निर्वाचन २०७९ : घरदैलाे कार्यक्रममा व्यस्त दलहरू (तस्बिरहरू)

दलहरू आ-आफ्नाे नारा, याेजना तथा कार्यक्रमसहित जनताका घरदैलाेसम्म पुगिरहेका छन् ।  

एमाले मेयरका उम्मेदवारलाई प्रश्न- अघिल्लो पटक एमालेले रामघाट र सेती बेच्यो, अब के बेच्ने योजना छ ?

पोखरामा हाल एमालेको मेयर र उपमेयरसहित २२ वडाध्यक्ष छन् ।

पाल्पा : एमाले र कांग्रेसका कार्यकर्ताबीच कुटाकुट

पाल्पा । पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएकाे छ । स्थानीय...

ह्याट्रिक गर्ने दाउमा कहिले नथाक्ने दीपक

को हुन् महालक्ष्मीको मेयरमा उठेका दीपक बुढाथोकी ?

जितेपछि महानगर कस्ताे हुन्छ हामी देखाउँछाैँ : प्रकाशमान

काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् नेता प्रकाशमान सिंहले यसपटक काठमाडाैँ महानगर गठबन्धनले जित्ने...

मतपत्रसहित ५८ प्रकारका चुनावी सामग्री दार्चुला पुर्याइयो

हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम जारी...

मेयर उम्मेदवार रजनी; मेयर नहुँदै समाजसेवा, तीन विषयमा डिग्री

राज्यबाट एक पैसा पनि सुविधा नलिने खाली अधिकारको पूर्ण प्रयोग गरेर गर्दै आएका कामहरू...

काठमाडौँ महानगरमा चार सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय...

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (विवरणसहित)

स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले गर्न पाउने खर्च सीमा तोकिएकाे हाे ।

गठबन्धनकै नेताले भने- ‘पोखरामा मेयर, उपमेयरसहित २० वडा हार्छौं’

एमालेपछि सबैभन्दा धेरै मत पाएको कांग्रेसले मेयरको टिकट पाएन ।

मतदाता भन्छन्- ‘हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्’

चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरूले तीव्र बनाएका छन् ।

यतिबेला राप्रपाका उम्मेदवारहरूको मात्रै शिर ठाडो छ : अध्यक्ष लिङ्देन

राप्रपा मूल राजनीतिक शक्तिको रूपमा उदाएको उनले दाबी गरेका हुन् ।

६१ जिल्लामा पुर्‍याइयो मतपत्र, महानगरको छपाइ जारी

अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ ।

गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी...

आईजीपी नियुक्तिले विधिको शासनको खिल्ली उड्यो : शेखर कोइराला

धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले विरोध गरेका हुन् ।