पत्रपत्रिकाबाट

काम खोज्दै विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ ।

संकल्प यात्रामा ओलीको एकल प्रवचन !

हरेक कार्यक्रममा अध्यक्ष ओलीमात्रै सम्बोधन गर्छन्, अरू नेताहरू बोल्दैनन् ।

धमाधम पक्राउ परिरहँदा पनि सुन तस्कर थप सक्रिय, पछिल्लो १ सातामा २५ किलो बरामद

भोजभतेर, विवाहमा सुन महिलाको प्रमुख चर्चाको विषय बन्ने गर्दछ ।

नेपालीका लागि युरोप आकर्षक गन्तव्य, तथ्यांकले के भन्छ ?

मध्यपूर्वका देश र मलेसियामा सीमित वैदेशिक रोजगारी अब युरोपतिर मोडिएको छ ।

गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिए

 'यहाँ अनुमानित १२ देखि १५ हजार महिलाले काम गरिरहेका छन्,’ उनले थपे ।

सेनामा पनि पदलोलुपता, जहिल्यै जन्ममिति विवाद

सेनाका उपल्लो तहका जर्नेलहरूको जन्ममिति र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवादले आगामी प्रधानसेनापति को बन्ने ?

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

नेपालमा टिकटक बन्द गर्ने निर्णय भएपछि चीनले सरकारसँग असन्तुष्टि पोखिरहेकाे छ ।

१२ अर्ब २५ करोड रुपैयाँको गलैँचा निर्यात

नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ ।

साउदी पुगेका नेपालीले सम्झौताअनुसार काम र तलब पाएनन्

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको...

कहिले हुन्छ सन्दीपविरुद्ध बलात्कारको मुद्दाको छिनोफानो ?

सर्वोच्च अदालतले ‘फास्ट ट्र्याकमा’ सक्न भनेको मुद्दा जिल्ला अदालतमै अल्झिएको हो ।

कुवेत गएकी आशा जब छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी...

टिकटक किन बन्द गरियो ? यस्ता छन् सरकारले देखेका कारण

नागरिकको भौतिक सुरक्षाका लागि पनि टिकटक चुनौती बन्यो ।

भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान

भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन् ।

न्यायाधीश नियुक्ति सिफारिसमा राजनीतिक भागबन्डा

यसपटक राजनीतिक भागबन्डामा सर्वोच्चको न्यायाधीशमा एमालेको उपस्थिति नरहन सक्छ ।

स्वार्थ बाझिने समितिमा व्यापारी सांसद !

पच्चिस मन्त्रालय र ती मातहतका निकायलाई हेर्ने गरी प्रतिनिधि सभाका समितिको कार्यक्षेत्र तोकिएको छ...

रेखाको योजना : पहिला सुत्केरी त्यसपछि उपहार रिलिज

अभिनेत्री रेखा थापा यही माघमा आमा बन्दै छिन् आमा बनेको अर्को महिनामा उनले चलचित्र...

उपभोग्य वस्तुको भाउ महँगियो

तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ ।

सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो ।

कहाँ पुग्यो आमासहित तीन छोराछोरीको सामूहकि हत्या घटनाको अनुसन्धान ?

प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सीआईबी टोली मुगु पुगेको हो ।

काठमाडौंका ७१ विद्यालयले नयाँ प्रधानाध्यापक पाउने

पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका हुन् ।

1 2 4 5 6 96 97