समाचार
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य...
युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
एजेन्सी । युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन् । जलवायु परिवर्तनका...
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
एजेन्सी । स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा...
म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
एजेन्सी । म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेसन (प्रवेशिका) परीक्षामा १ लाख ३३...
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
एजेन्सी । इराकी विदेशमन्त्री फुवाद हुसेन र उनका इरानी समकक्षी सैयद अब्बास अराघचीबीच आईतवार...
चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्प, १३ जना घाइते
एजेन्सी । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको यिबिन सहरस्थित गाओक्सियान काउन्टीमा सोमवार बिहान ५.५ म्याग्निच्युडको...
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक छ: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक...
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल ।...
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा...
बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो
झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने...
बाँकेमा खेतका फाँट धुलाम्मे
नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका...
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
बेनी । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ...
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
गाईघाट । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ...
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले...
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
मान्म । कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका...
‘खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यशाला’ सम्पन्न
कर्णाली । कर्णालीमा ‘खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास–मिस), खानेपानी योजना...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...
तिनाउको बाढीमा फसेका युवकको उद्धार
सिद्धार्थनगर । बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र...
असार १५ गते सोमबार, कस्तो रहन्छ आज तपाईँको दिन ?
आजको पञ्चाङ्ग वि.सं. असार १५, २०८३ । इ.सन् 29 Jun, 2026 । शक संवत्...
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित...

