समाचार
मनसुन सक्रिए भएसँगै डेङ्गी सङ्क्रमण थप बढ्ने जोखिम
काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम थप बढ्ने जोखिम बढेको छ ।...
कैलालीमा १३ वर्षीय बालक सम्पर्कविहीन
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका- ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन भएका छन्।...
कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई
काठमाडौं । कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान...
चारआली ओभरपासः करिब ५० प्रतिशत काम सम्पन्न
काठमाडौं । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत...
५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन
काठमाडौं । कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच...
दश ओलम्पियन खेलाडी सम्मानित
काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको...
डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
कर्णाली । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु...
ट्रम्पद्वारा अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख
एजेन्सी । अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई...
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई...
मधेस सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग
काठमाडौँ । प्रतिपक्षी दलहरूले मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने...
कृषिमन्त्री चौधरीद्वारा नार्कका सम्पर्कविहीन २ कर्मचारी बर्खास्त
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का दुई...
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
काठमाडौँ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी...
सांसदहरूको जोड- ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ
सांसदहरूले आगामी मौद्रिक नीति सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग पुग्नेगरी आउनुपर्नेमा...
निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिइओ ज्ञवाली
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीहरूलाई समयमा नै...
युरोपमा खेल्न सहज छैन: रोहित पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अवे...
मध्यपूर्वमा तनाव कम भएसँगै ओपेक प्लसले पेट्रोलियम उत्पादन बढाउने सम्भावना
एजेन्सी । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको...
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
एजेन्सी । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को तटीय क्षेत्रमा...
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छ: परिसंघ उपाध्यक्ष
काठमाडौँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको...
कर्जा विस्तार हुँदा बरबाद भयो भन्ने सोचले अर्थतन्त्र सुस्तायो: पूर्वगभर्नर नेपाल
काठमाडौँ । पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई रोक्ने नीति लिँदा अपेक्षित आर्थिक वृद्धि हुन...
मालदह आँपको मूल्य बढ्यो
धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले...

