मुख्य समाचार
रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी...
पूर्वमन्त्री दीपक खड्का म्याद थपका लागि अदालतमा उपस्थित
आज बिहान पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई अनुसन्धानका लागि म्याद थप...
काठमाडौंका सीडीओ भन्छन्– राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ
आफूहरुलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ...
दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराउने तयारी
आइतबार सीआईबीको टोलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको थियो ।
ओली–लेखक पक्राउबारे नेपाल बारको टिप्पणीः सरकारले पूर्वाग्रह साँध्यो, गैरकानूनी काम गर्यो
आईतवार काठमाडौंमा आयोजित एक अन्तरसम्वाद कार्यक्रममा बोल्दै बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सरकारले ओली...
सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म
कार्ययोजनाअनुसार सडक तथा यातायात पूर्वाधार आयोजनाहरू समयमै पूरा गराउन विशेष निगरानी कार्यतालिका लागू गरिनेछ...
रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन मुद्दामा सुनुवाइ जारी
सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा आज पनि...
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीकहाँ पुगिन् शोभा पाठक
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै शोभा पाठकले पक्राउ गर्न...
ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिदा पक्राउ परेका ६ जना छुटे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिदा...
राइड शेयरिङमा मनोमानी बढेको भन्दै राइडरहरू आन्दोलित
काठमाडाैं । नेपालमा सञ्चालनमा रहेका राइड शेयरिङ कम्पनीहरूले मनोमानी भाडा निर्धारण गरेको र राइडरहरूको...
स्नातकसम्म पढ्न नागरिकता नचाहिने
काठमाडौं । सरकारले स्नातक तहसम्मको अध्ययनका लागि नागरिकता आवश्यक नपर्ने निर्णय लागू गर्ने भएको...
बालेनको प्रमुख सल्लाहकार बने कुमार बेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार (कुमार बेन) नियुक्त भएका...
६० दिनभित्र विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने घोषणा...
अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा
शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो...
चैत १५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. चैत १५, २०८२ । इ.सन् 29 Mar, 2026 । शक संवत्...
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...
सरकारको १०० कार्यसूची स्वागतयोग्य छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले शुक्रबार सार्वजनिक गरेको...
सरकारको १०० कार्यसूची : ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने
काठमाडौं । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने...
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ...
ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको...

